झापा । ‘यूरो कप–२०२०’ को खेल तालिका सार्वजनिक भएको छ । फुटबल पावर यूरोपका बलिया फुटबल टिमबीच हरेक चार–चार वर्षमा खेलाइने यूरो कप फुटबल यहि जेठ २८ गते शुक्रबार प्रारम्भ हुँदैछ ।
गत वर्ष नै हुनुपर्ने युरोकप कोभिड –१९ को महामारीका कारण एक वर्ष पछि सारिदा यसपटक हुन लागेको हो । यस वर्षको युरोकप युरोपका ११ शहरमा ११ जुनदेखि ११ जुलाईसम्म आयोजना हुँदैछ । प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ शहरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुकारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लास्गो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ । उद्घाटन खेल इटालीको रोममा तथा सेमिफाइनल देखिका खेलहरु इंग्ल्यान्डको लन्डनमा हुनेछ ।
युरोकपमा २४ राष्ट्रको सहभागिता रहेको छ । हरेक समूहका शीर्ष दुई टोली र तेस्रो हुनेमध्येको उत्कृष्ट तीन टोलीले प्रि–क्वाटरफाइनलमा स्थान बनाउनेछ ।
समूह विभाजन
समूह ‘ए’ – (रोम÷बाकु) – टर्की, इटाली (आयोजक), वेल्स र स्वीट्जरल्यान्ड
समूह ‘बी’ – (कोपेनहेगन÷सेन्ट पिटर्सवर्ग) – डेनमार्क (आयोजक), फिनल्यान्ड, बेल्जियम र रसिया (आयोजक)
समूह ‘सी’ – (आम्स्टरडम÷बकारेस्ट) – नेदरल्यान्ड्स (आयोजक), युक्रेन, अष्ट्रिया र नर्थ म्यासेडोनिया
समूह ‘डी’ – (लन्डन÷ग्लास्गो) – इंग्ल्यान्ड (आयोजक), क्रोएसिया, स्कटल्यान्ड (आयोजक) र चेक रिपब्लिक
समूह ‘ई’ – (सेभिया÷सेन्ट पिटर्सवर्ग) – स्पेन (आयोजक), स्वीडेन, पोल्यान्ड र स्लोभाकिया
समूह ‘एफ’ – (म्युनिख÷बुडापेस्ट) – हंगेरी (आयोजक), पोर्चुगल (च्याम्पियन), फ्रान्स र जर्मनी (आयोजक)
समूह चरण
शुक्रबार ११ जुन
१. समूह ‘ए’ – टर्कीविरुद्ध इटाली (राति १२ः४५ बजे/रोम)
शनिबार १२ जुन
२. समूह ‘ए’ – वेल्सविरुद्ध स्वीट्जरल्यान्ड्स (साँझ ६ः४५ बजे/बाकु)
३. समूह ‘बी’ – डेनमार्कविरुद्ध फिनल्यान्ड (राति ९ः४५ बजे/कोपेनहेगन)
४. समूह ‘बी’ – बेल्जियमविरुद्ध रसिया (राति १२ः४५ बजे÷सेन्ट पिटर्सवर्ग)
आइतबार १३ जुन
५. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध क्रोएसिया (राति ६ः४५ बजे/लन्डन)
६. समूह ‘सी’ – अष्ट्रियाविरुद्ध नर्थ म्यासेडोनिया (राति ९ः४५ बजे/बुकारेस्ट)
७. समूह ‘सी’ – नेदरल्यान्डस्विरुद्ध युक्रेन (राति १२ः४५ बजे/आम्स्टरडम)
सोमबार १४ जुन
८. समूह ‘डी’ – स्कटल्यान्डविरुद्ध चेक रिपब्लिक (राति ६ः४५ बजे/ग्लास्गो)
९. समूह ‘ई’ – पोल्यान्डविरुद्ध स्लोभाकिया (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
१०. समूह ‘ई’ – स्पेनविरुद्ध स्वीडेन (राति १२ः४५ बजे/सेभिया)
मंगलबार १५ जुन
११. समूह ‘एफ’ – हंगेरीविरुद्ध पोर्चगल (राति ६ः४५ बजे/बुडापेस्ट)
१२. समूह ‘एफ’ – फ्रान्सविरुद्ध जर्मनी (राति ९ः४५ बजे/म्युनिख)
बुधबार १६ जुन
१३. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध रसिया (राति ६ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
१४. समूह ‘बी’ – टर्कीविरुद्ध वेल्स (राति ९ः४५ बजे/बाकु)
१५. समूह ‘ए’ – इटालीविरुद्ध स्वीट्जरल्यान्ड (राति १२ः४५ बजे/रोम)
बिहीबार १७ जुन
१६. समूह ‘सी’ – युक्रेनविरु४ नर्थ म्यासेडोनिया (राति ६ः४५ बजे/बुकारेस्ट)
१७. समूह ‘बी’ – डेनमार्कविरुद्ध बेल्जियम (राति ९ः४५ बजे/कोपेनहेगन)
१८. समूह ‘सी’ – नेदरल्यान्ड्सविरुद्ध अष्ट्रिया (राति १२ः४५ बजे/आम्स्टरडम)
शुक्रबार १८ जुन
१९. समूह ‘ई’ – स्वीडेनविरुद्ध स्लोभाकिया (राति ६ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
२०. समूह ‘डी’ – क्रोएसियाविरुद्ध चेक रिपब्लिक (राति ९ः४५ बजे/ग्लास्गो)
२१. समूह ‘डी’ – इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड (राति १२ः४५ बजे/लन्डन)
शनिबार १९ जुन
२२. समूह ‘एफ’ – हंगेरीविरुद्ध फ्रान्स (राति ६ः४५ बजे/बुडापेस्ट)
२३. समूह ‘एफ’ – पोर्चुगलविरुद्ध जर्मनी (राति ९ः४५ बजे/म्युनिख)
२४. समूह ‘ई’ – स्पेनविरुद्ध पोल्यान्ड (राति १२ः४५ बजे/सेभिया)
आइतबार २० जुन
२५. समूह ‘ए’ – इटालीविरुद्ध वेल्स (राति ९ः४५ बजे/रोम)
२६. समूह ‘ए’ – स्वीट्जरल्यान्डविरुद्ध टर्की (राति ९ः४५ बजे/बाकु)
सोमबार २१ जुन
२७. समूह ‘सी’ – नर्थ म्यासेडोनियाविरुद्ध नेदरल्यान्ड्स (राति ९ः४५ बजे/आम्स्टरडम)
२८. समूह ‘सी’ – युक्रेनविरुद्ध अष्ट्रिया (राति ९ः४५ बजे/बुकारेस्ट)
२९. समूह ‘बी’ – रसियाविरुद्ध डेनमार्क (राति १२ः४५ बजे/कोपेनहेगन)
३०. समूह ‘बी’ – फिनल्यान्डविरुद्ध बेल्जियम (राति १२ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
मंगलबार २२ जुन
३१. समूह ‘डी’ – चेक रिपब्लिकविरुद्ध इंग्ल्यान्ड (राति १२ः४५ बजे/लन्डन
३२. समूह ‘डी’ – क्रोएसियाविरुद्ध स्कटल्यान्ड (राति १२ः४५ बजे/ग्लास्गो)
बुधबार २३ जुन
३३. समूह ‘ई’ – स्लोभाकियाविरुद्ध स्पेन (राति ९ः४५ बजे/सेभिया)
३४. समूह ‘ई’ – स्वीडेनविरुद्ध पोल्यान्ड (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग
३५. समूह ‘एफ’ – जर्मनीविरुद्ध हंगेरी (राति १२ः४५ बजे/म्युनिख)
३६. समूह ‘एफ’ – पोर्चुगलविरुद्ध फ्रान्स (राति १२ः४५ बजे/बुडापेस्ट)
२४ र २५ जुनमा विश्राम
प्रि–क्वाटरफाइनल
शनिबार २६ जुन
३७. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को उपविजेता (राति ९ः४५ बजे/आम्स्टरडम)
३८. समूह ‘ए’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति १२ः४५ बजे/लन्डन)
आइतबार २७ जुन
३९. समूह ‘सी’ को विजेता र समूह डी, ई र एफको तेस्रो हुने टोली (राति ९ः४५ बजे/बुडापेस्ट)
४०. समूह ‘बी’ को विजेता र समूह ए, डी, ई र एफको तेस्रो हुने टोली (राति १२ः४५ बजे/सेभिया)
सोमबार २८ जुन
४१. समूह ‘डी’ को उपविजेता र समूह ‘ई’ को उपविजेता (राति ९ः४५ बजे/कोपेनहेगन)
४२. समूह ‘एफ’को विजेता र समूह ए, बी र सीको तेस्रो हुने टोली (राति १२ः४५ बजे/बुकारेस्ट)
मंगलबार २९ जुन
४३. समूह ‘डी’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ९ः४५ बजे/लन्डन)
४४. समूह ‘ई’ को विजेता र समूह ए, बी, सी र डीको तेस्रो हुने टोली (राति १२ः४५ बजे/ग्लास्गो)
३० र १ जुलाईमा विश्राम
क्वाटरफाइनल
शुक्रबार २ जुलाई
४५. खेल नम्वर ४१ को विजेता र खेल नम्वर ४२ को विजेता (राति ९ः४५ बजे/सेन्ट पिटर्सवर्ग)
४६. खेल नम्वर ३९ को विजेता र खेल नम्वर ३७ को विजेता (राति १२ः४५ बजे/म्युनिख)
शनिबार ३ जुलाई
४७. खेल नम्वर ४३ को विजेता र खेल नम्वर ४४ को विजेता (राति ९ः४५ बजे/बाकु)
४८. खेल नम्वर ४० को विजेता र खेल नम्वर ३८ को विजेता (राति १२ः४५ बजे/रोम)
४ र ५ जुलाईमा विश्राम
सेमिफाइनल
मंगलबार ६ जुलाई
४९. खेल नम्वर ४६ को विजेता र खेल नम्वर ४५ को विजेता (राति १२ः४५ बजे लन्डन)
५०. खेल नम्वर ४८ को विजेता र खेल नम्वर ४७ को विजेता (राति १२ः४५ बजे लन्डन)
८, ९ र १० जुलाईमा विश्राम
फाइनल
आइतबार ११ जुलाई
खेल नम्वर ४९ र खेल नम्वर ५० को विजेता (राति १२ः४५ बजे/लन्डन)